- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । काेशी अस्पतालमा उपचाररत उदयपुरका एक काेराेना संक्रमित पुरुष निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. विकास देवकाेटाले उदयपुरका २५ वर्षिय पुरुष निकाे भएकाे जानकारी दिए ।
उनी संक्रमण भएकाे २७ औं दिनमा निकाे भएकाे उनले बताए । याेसँगै नेपालमा काेराेना निकाे हुनेकाे संख्या ३६ पुगेकाे छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्