
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – दिनप्रतिदिन कोरोना संक्रमणबाट बेलायतमा ज्यान जानेको संख्या बढ्दै गइरहेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा ५ सय ३९ जनाले ज्यान गुमाएका छन् । यो सँगै बेलायतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार ६१५ पुगेको बेलायतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
साथै मन्त्रालयले प्रकाशित गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ६१४ जनामा नयाँ संक्रमण देखिएको छ । यो संगै संक्रमित संख्या २ लाख ६ हजार ७१५ जनामा संक्रमण पुगेको छ । संक्रमितमध्ये १ लाख ७५ हजार ७५६ जनामा भाइरस सक्रिय छ । उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपचाररतमध्ये १ हजार ५५९ जनाको अवस्था गम्भीर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्