काठमाडौं । सरकारले ६० वटा मालपोत र नापी कार्यालयलाई स्थानीय तहमा हस्तान्तरण गर्ने भएको छ । त्यस्तै सबै मालपोत कार्यालयहरुको काम अनलाइनमार्फत गर्ने पनि बजेट भाषणका क्रममा अर्थमन्त्री युवराज खतीवडाले बताएका छन् ।
मुआब्जा भुक्तानी गरेका जग्गाको नापजाँच गरी लगत कट्टा गरी सरकारी कायम गर्ने अर्थमन्त्री युवराज खतिवडाले बताए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्