काठमाडौं । सरकारले कोरोनाका कारण प्रभाव परेको पर्यटन क्षेत्रको विकासका लागि आवश्यक पूर्वाधार विकासका लागि १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७७/०७८ बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्तो जनाकारी दिएका छन् ।
साथै पर्यटन विकासका लागि हिल स्टेशन निर्माणसमेत गर्न बजेटरी व्यवस्था भएको मन्त्री खतिवडाले जानकारी दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्