
काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड बजेट छुटयाएको बताए छन् । अर्थमन्त्रीले बजेटमार्फत यस्तो बताएका हुन् । उनले यो कार्यक्रमलाई प्रभावकारी बनाउँदै लैजाने बताए ।
कृषि क्षेत्रमा श्रम परिचालन व्यवसायीकरण, यान्त्रिकरण गर्ने प्रोत्साहत गर्ने बताए । दुध, तरकारी, मासुमा आगामी आवमा आत्मनिर्भर हुने र चैते धान, बसन्त मकैलाई प्रोत्साहत गर्ने उल्लेख गरेका छन् । सामुहिक खेती गर्नेलाई अनुदान दिने बताए । त्यसको लागि स्थानीय तहलाई १ अर्ब दिने बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्