×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालमा एक हप्तामा मात्रै ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टी, कुन दिन कति संक्रमित भेटिए ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

नेपालमा एक हप्तामा मात्रै ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टी, कुन दिन कति संक्रमित भेटिए ?

Artha Sarokar

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कोरोनाबाट ब्राजिलमा एकैदिन ३३ हजार बढी संक्रमित, मृत्यु हुनेको संख्या कति?
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपालमा एक हप्तामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा एक हप्तामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
नेपालमा शनिबार ४ बजेसम्म संक्रमितक संख्या १ हजार ४०१ पुगेको छ । मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टी भएको हो । बुधबारदेखि दैनिक संक्रमितको संख्या एक सयभन्दा बढी हुन थालेपछि एक हप्तामा मात्रै संक्रमित संख्या ८१७ पुगेको हो । यस्तै निको हुनेको संख्या २ सय नाघेको छ भने ७ जनाको उक्त भाइरसबाट ज्यानसमेत गएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी