
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म १ सय ८७ जना कोरोना संक्रमित व्यक्ति निको भएर घर फर्किए जनाएको छ । मन्त्रालयले बिहिबार पर्साका थप ४ जना संक्रमित डिस्चार्ज भएसँगै यो संख्या १ सय ८७ पुगेको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार नारायणी अस्पतालमा उपचाररत उनीहरु पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि ११औँ देखि १४औँ दिनको अवधिमा डिस्चार्ज भएका हुन् । उनीहरुमध्ये २ जना पुरुष र २ जना महिला छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्