
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले १ सय ३० औद्योगिक ग्राम बनाउनको लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेका छन् । आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहत गर्ने, सेजमा स्थापना भएका उद्योगलाई कर प्रणालीमार्फत प्रोत्साहन गर्ने र निर्यातमुलक उद्योगलाई पनि कर प्रणालीबाट नै प्रोत्साहन गरिने बताएका हुन् ।
मन्त्री खतिवडाले स्वदेशी कपडा उद्योगलाई प्रोत्साहत गर्ने सरकारको नीति भएको जानकारी गराए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्