×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

१ सय ३० औद्योगिक ग्रामका लागि २ अर्ब ६४ करोड बजेट, स्वदेशी कपडा उद्योगलाई प्रोत्साहत गर्ने सरकारको नीति !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

१ सय ३० औद्योगिक ग्रामका लागि २ अर्ब ६४ करोड बजेट, स्वदेशी कपडा उद्योगलाई प्रोत्साहत गर्ने सरकारको नीति !

Artha Sarokar

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले १ सय ३० औद्योगिक ग्राम बनाउनको लागि २ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरेका छन् । आगामी आवको बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहत गर्ने, सेजमा स्थापना भएका उद्योगलाई कर प्रणालीमार्फत प्रोत्साहन गर्ने र निर्यातमुलक उद्योगलाई पनि कर प्रणालीबाट नै प्रोत्साहन गरिने बताएका हुन् । 

मन्त्री खतिवडाले स्वदेशी कपडा उद्योगलाई प्रोत्साहत गर्ने सरकारको नीति भएको जानकारी गराए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी