×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देशभरका विभिन्न अस्पतालमा ५ सय १३ जना कोरोना संक्रमितको उपचार हुँदै, कुन प्रदेशमा कति ? (अपडेट)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

देशभरका विभिन्न अस्पतालमा ५ सय १३ जना कोरोना संक्रमितको उपचार हुँदै, कुन प्रदेशमा कति ? (अपडेट)

Artha Sarokar

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारसम्म नेपालभर ६०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेको छ । जसमा देशभरका विभिन्न अस्पतालको आइसोलेसनमा ५ सय १३ जना उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए । 
कोरोना पुष्टी भएकाहरुमध्ये प्रदेश १ को अस्पतालको आइसोलेसनमा ६० जना, प्रदेश २ मा १६६ जना, बागमती प्रदेशमा २४ जना उपचारत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा २४७ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।  निको हुनेको संख्या ८७ पुगेको छ भने हालसम्म तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी