
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारसम्म नेपालभर ६०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी गरेको छ । जसमा देशभरका विभिन्न अस्पतालको आइसोलेसनमा ५ सय १३ जना उपचाररत रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताए ।
कोरोना पुष्टी भएकाहरुमध्ये प्रदेश १ को अस्पतालको आइसोलेसनमा ६० जना, प्रदेश २ मा १६६ जना, बागमती प्रदेशमा २४ जना उपचारत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ जना, प्रदेश ५ मा २४७ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ९ जना कोरोना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् । निको हुनेको संख्या ८७ पुगेको छ भने हालसम्म तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्