Skip to content
LAXMI SUNRISE BANK

बजेट अपडेट : विद्युतीय उपभोग बढाउनका लागि विद्युतीय सवारी, चुल्होलगायतमा थप सहुलियत दिइने !

अर्थ सरोकार

काठमाडौं । विद्युतीय उपभोग बढाउनका लागि विद्युतीय सवारी, विद्युतीय चुल्होलगायतमा थप सहुलियत दिइने भएको छ । आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा, युवराज खतिवडाले थप सहुलियत दिने बताए । विद्युतको उपभोग बढाउनका लागि तथा विद्युत खपत गर्नेलाई सहुलियत दिने बताएका हुन् । 
विद्युतीय तारलाई भूमिगत बनाउने कार्यलाई निरन्तरता दिँदै आगामी वर्षमा भक्तपुर, ललितपुर र चितवनमा विस्तार गरिने उनले बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK