
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५९ लाख ७ सय ६५ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ६१ हजार ७ सय ७६ जनाको मृत्यु भइसकेको छ भने २५ लाख ७७ हजार २ सय २५ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ १ लाख ३ हजार ३ सय ३० जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १७ लाख ६८ हजार ३ सय ४६ रहेको छ ।
त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ६५ हजार ३ सय ८६ पुगेको छ भने अहिलेसम्म ४ हजार ७ सय ११ जनाको मृत्यु भइसकेको छ । नेपालमा अहिलेसम्म १ हजार ४२ जना संक्रमित भएका छन् भने ५ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी १८७ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्