
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५१ लाख ८९ हजार ९१ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ३४ हजार ६९ जनाको मृत्यु भइसकेको छ भने २० लाख ७८ हजार २ सय ५६ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९६ हजार २ सय ९२ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख २० हजार ३ सय ७१ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख १८ हजार २ सय २६ पुगेको छ भने अहिलेसम्म ३ हजार ५ सय ८४ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा अहिलेसम्म ४८७संक्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ । त्यसैगरी ४९ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्