
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ४३ लाख ३७ हजार १ सय ४ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म २ लाख ९२ हजार ४ सय ३ जनाले ज्यान गुमाइसकेका छन् भने १५ लाख ९६ हजार ८ सय ८२ जना उपचारपछि निको भइ घर फर्किएका छन् ।
अमेरिकामा कोरोना भाइरसले भयावह स्थिति निम्ताएको छ । त्यहाँ १४ लाख ८ हजार १ सय ५५ जना संक्रमित छन् । ८३ हजार ३ सय ७७ जनाको मृत्यु भइसकेको छ ।
पछिल्लो समय दक्षिण एसियामा पनि कोरोना फैलिने क्रम बढेको छ । छिमेकी राष्ट्रमा ७४ हजार २ सय ९२ जना कोरोना संक्रमित रहेका छन् भने २ हजार ४ सय १५ जनाको मृत्यु भईसकेको छ । त्यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ । हालसम्म ३३ जना उपचार पछि निको भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्