
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । विश्वमा कोरोना भाइरस संक्रमितको संख्या ५३ लाख ९७ हजार ८ सय ५७ पुगेको छ । कोरोना भाइरसबाट अहिलेसम्म ३ लाख ४३ हजार ६ सय ८ जनाको मृत्यु भइसकेको छ भने २२ लाख ४४ हजार ८ सय ५२ जना चाहिँ निको भएर घर फर्किसकेका छन् ।
कोरोनाबाट सबैभन्दा बढि शिकार अमेरिकाका जनता भएका छन् । जहाँ ९८ हजार ६ सय ८३ जनाको मृत्यु भइसकेको छ । त्यहाँको कूल संक्रमित संख्या भने १६ लाख ६६ हजार ८ सय १ रहेको छ । त्यसैगरी छिमेकी मुलुक भारतमा कूल संक्रमितको संख्या १ लाख ३१ हजार ४ सय २३ पुगेको छ भने अहिलेसम्म ३ हजार ८ सय ६८ जनाको मृत्यु भइसकेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्