
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आइतबार बिहानै गण्डकी प्रदेशमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी छ । प्रदेशका चार जिल्लामा १६ संक्रमित फेला परेका हुन् । बाग्लुङमा ९, म्याग्दीमा ४, पर्वतमा २ र तनहुँमा १ जना कोरोना संक्रमित फेला परेका हुन् ।
स्वास्थ्य निर्देशनालय पोखराले यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या ५०४ पुगेको जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्