
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । स्रोत नखुलेको ६५ लाख रुपैयाँसहित काठमाडौंको कालिमाटी क्षेत्रबाट प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक रमेश सिंह हुन्।
हुण्डी कारोबारका लागि प्रयोग गर्न राखिएको रकमसहित सिंहलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताए । स्रोत नखुलेको रकमसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्