
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । मंगलबार देशभर ३ सय १६ जनामा संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जनामा संक्रमण पुष्टी भएको जनाएको हो । जससंगै हालसम्म संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । यो सँगै आजसम्म कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या २ सय ७७ महिला र २ हजार ९ सय १७ पुरुष गरी कुल ३ हजार १ सय ९४ जना छन् ।
कुन प्रदेशमा कति संक्रमित थपिए ?
प्रदेश नम्बर १ – १२
प्रदेश नम्बर २ – ८२
बागमती प्रदेश – १६
गण्डकी प्रदेश – २५
प्रदेश नम्बर – ५
कर्णाली प्रदेशमा – १३
सुदूरपश्चिम प्रदेश – १२१
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्