×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अछामका एक एम्बुलेन्स चालकमा कोरोना संक्रमण पुष्टी !

PRIME CA
GLOBAL IME BANK

अछामका एक एम्बुलेन्स चालकमा कोरोना संक्रमण पुष्टी !

२० जेष्ठ २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
अछाम । अछामका एक एम्बुलेन्स चालकमा कोरोना संक्रमण पुष्टी भएको छ । आइतबार अछामबाट बिरामी लिएर धनगढी आएका एम्बुलेन्स चालकमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो ।
अछाम जिल्ला अस्पतालका एम्बुलेन्स चालक मंगलसेन नगरपालिका ४ का २३ वर्षीय पुरुषमा कोरोना पुष्टी भएको हो । सुर्खेतको प्रयोगशालामा गरिएको थ्रोट स्वाबको नमूना परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको छ । चालक अहिले धनगढीमै रहेका छन् । अछाममा मात्र कोरोना संक्रमितको संख्या ९ पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: