
- अर्थ सरोकार सम्बाददाता
अछाम । अछाम जिल्लाका थप ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाका आनुसार सुर्खेत प्रयोगशालामा गरिएको पिसिआर परीक्षणका क्रममा ९ जनालाई कोरोना सङ्क्रमण देखिएको हो ।
मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुष्कोटको क्वरेन्टीनमा बसिरहेका मेल्लेख गाउँपालिका वडा नम्बर ४ कुस्कोटका ३०, २२, २९,४०, ३५, २७ र २४ वर्षका पुरुष र २७ वर्षीया महिला तथा मंगलसेन नगरपालिका वडा नम्बर ४ का २३ वर्षीय युवामा कोरोना सङ्क्रमण पुुष्टि पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए । योसँगै अछाममा जम्मा सङ्क्रमितको संख्या ११ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्