
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्पनी रजिष्ट्रारको कार्यालय त्रिपुरेश्वरका नायब सुब्बा डोरप्रसाद पन्थी र लेखापरीक्षक रामचन्द्र श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पन्थीले अभिलेख अध्यावधिक गर्न आउने अख्तियारवाला व्यक्तिहरुलाई काम सहज गराइदिने भन्दै घुस मागेका थिए ।
आयोगले पन्थी र लेखापरीक्षक श्रेष्ठले पाँच हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्