
काठमाडौँ । विश्वभर कोरोना संक्रमण बढ्दै गइरहेको छ । यो कोरोना संक्रमणबाट अतिप्रभावितमा अमेरिका रहेको छ । कोरोना संक्रमणबाट अहिलेसम्ममा अमेरिकामा १ लाख १२ हजार नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा हालसम्मा १ लाख १२ हजार ९२४ जनाले ज्यान गुमाइसकेका छन् भने संक्रमित २० लाख ४६४ पुगेको छ । अमेरिकामा अहिले दैनिकजसो ५ लाखभन्दा बढी कोरोना परीक्षण भइरहेको छ । – एजेन्सी
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्