×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण भ्यालीको ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद सेयरले कति पायो रेटिङ ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

अरुण भ्यालीको ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद सेयरले कति पायो रेटिङ ?

Artha Sarokar

२९ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद सेयर आउने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रद सेयरलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद शेयर जारी गर्न रेटिङ गराएको हो । तर कम्पनीले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको लागि भने दिइसकेको छैन । कम्पनीले बोर्डमा निवेदन दिई स्वीकृती पाएपश्चात हकप्रद शेयर निष्कासन गर्नेछ । त्यस्तै, हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ३० लाख १२ हजार रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी