- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अरुण भ्याली हाइड्रोपावर कम्पनीको ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद सेयर आउने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यो हकप्रद सेयरलाई औसत भन्दा कमजोर आधार जनाउने ‘इक्रा एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।
कम्पनीले ९९ लाख ८३ हजार २३१ कित्ता हकप्रद शेयर जारी गर्न रेटिङ गराएको हो । तर कम्पनीले हालसम्म नियामक निकाय नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर निष्कासनको लागि भने दिइसकेको छैन । कम्पनीले बोर्डमा निवेदन दिई स्वीकृती पाएपश्चात हकप्रद शेयर निष्कासन गर्नेछ । त्यस्तै, हाल कम्पनीको चुक्ता पुँजी ९३ करोड ३० लाख १२ हजार रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्