
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । एशियन पेन्ट्स नेपालले आफ्ना सबै व्यवसायी साझेदारलाई सुरक्षा पोशाक पीपीई सामग्री वितरण गर्ने भएको छ । एशियन पेन्ट्सले व्यवसायी साझेदारहरुको स्वास्थ्य नै मुख्य विषय भएकाले कम्पनीले स्वास्थ्य सुरक्षाको लागि उक्त सामग्री वितरण गर्ने भएको हो ।
साथै, कम्पनीले साझेदारहरुलाई सुरक्षित रहन र स्वस्थ्य रहन कोभिड(१९ निदेशित सुरक्षाका निर्देशन गर्न अनुरोध गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्