×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बहराइनबाट फर्किने २५६ जना नेपालीको नाम सार्वजनिक, को- को परे ? (विस्तृत विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बहराइनबाट फर्किने २५६ जना नेपालीको नाम सार्वजनिक, को- को परे ? (विस्तृत विवरणसहित)

Artha Sarokar

१ असार २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । बहराइनबाट पहिलो उडानमा फर्किने नेपालीहरुको नाम सार्वजनिक गरिएको छ । बहराइनमा रहेको नेपाली दुतावासले असार ७ गतेको पहिलो उडानमा फर्किने २५६ जना नेपालीको नाम सार्वजनिक गरेको हो । 
दूतावासले नेपाल फर्किने प्राथमिकतामा नाम परेकाहरुलाई नेपाल एअरलाइन्सले तोकेको नेपालस्थित प्रतिनिधि रमेश पाण्डेलाई मोबाइल नम्बर ‌‍‍‌+९७७९८४९६३३८७९ (भाइबरमा पनि उपलब्ध) वा उनको मेल [email protected] मा सम्पर्क गरी टिकट खरिद गर्न आग्रह गरेको छ । 
बहराइनदेखि नेपालसम्मको चार्टड उडानको टिकटदर अमेरिकी डलर ३९२ अर्थात बहराइनी दिनार १४८ तोकिएको छ । नेपाल सरकारले हवाइ यात्रा गर्नको लागि कोभिड १९ परीक्षण अनिवार्य गरेकाले कोभिड १९ परीक्षण गरेर मात्र टिकट काट्न दूतावासको आग्रह छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी