×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैतडीका पहिलो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, डिस्चार्जलगत्तै कारागार लगियो

PRIME CA
GLOBAL IME BANK

बैतडीका पहिलो कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज, डिस्चार्जलगत्तै कारागार लगियो

२१ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
बैतडी । बैतडीका पहिलो कोरोना संक्रमित युवक निको भइ बुधबार डिस्चार्ज भएका छन् । उनी कोरोना पुष्टी भएको १३औं दिनमा निको भएका हुन् । शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकको धनगढी प्रयोगशालामा लगातार गरिएको पिसिआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको जिल्ला अस्पताल बैतडीका डा.वशन्तराज जोशीले जानकारी दिए ।
कर्तव्य ज्यान मुद्दामा कैद सजाय भोग्दै आएका उनलाई डिस्चार्ज भएलगत्तै कारागार लगिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: