×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्कुल नखुलेपछि के गर्दै छन् बालबालिकाहरु… ? (फोटो-कथा)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

स्कुल नखुलेपछि के गर्दै छन् बालबालिकाहरु… ? (फोटो-कथा)

Artha Sarokar

१४ असार २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । चैत्रको परिक्षा सकिएपछि केहि समय विदा हुन्थ्यो । बैशाखमा नयाँ क्लास, नयाँ किताब, नयाँ उत्साह । तर यसपटक यस्तो भएन । चैत्र ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण ३ महिना पूरा हुँदा पनि विद्यालयहरु खुलेका छैनन् । सम्भवत : विद्यार्थीकालमा यति लामो छुट्टीको पहिलोपटक अनुभव गर्दैछन् उनीहरु । तर केहि समय रमाइलो नै भएपनि अव विद्यार्थीहरुलाई पनि वातावरण ‘पट्यारलाग्दो’ लाग्न थालिसकेको छ । कोहि परिवारलाई सकेको काम सघाउँदैछन्, कोहि सडकमा खेल्न निस्किएका छन् त कोहि निराश भएर घरमै बसेका छन् । अनलाइन क्लासको प्रभावकारितासमेत घटीरहेका बेला उनीहरु स्कुल जाने प्रतिक्षामा छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी