
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चैत्रको परिक्षा सकिएपछि केहि समय विदा हुन्थ्यो । बैशाखमा नयाँ क्लास, नयाँ किताब, नयाँ उत्साह । तर यसपटक यस्तो भएन । चैत्र ११ गतेदेखि सरकारले गरेको लकडाउनका कारण ३ महिना पूरा हुँदा पनि विद्यालयहरु खुलेका छैनन् । सम्भवत : विद्यार्थीकालमा यति लामो छुट्टीको पहिलोपटक अनुभव गर्दैछन् उनीहरु । तर केहि समय रमाइलो नै भएपनि अव विद्यार्थीहरुलाई पनि वातावरण ‘पट्यारलाग्दो’ लाग्न थालिसकेको छ । कोहि परिवारलाई सकेको काम सघाउँदैछन्, कोहि सडकमा खेल्न निस्किएका छन् त कोहि निराश भएर घरमै बसेका छन् । अनलाइन क्लासको प्रभावकारितासमेत घटीरहेका बेला उनीहरु स्कुल जाने प्रतिक्षामा छन् ।





















Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्