
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बालुवाटारमा सरकारविरुद्ध प्रदर्शन भएको छ । सरकारले गरेको खर्च पारदर्शी हुनुपर्ने, पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग राख्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले सरकारले खर्चको विवरण भन्दा उपलब्धि देखाउनुपर्ने माग प्रदर्शनकारीहरुले गरेका छन् ।
प्रदर्शनकारीहरुले ‘खै, खै, खै के उपलब्धि भयो ?, सरकारको पाराले दुःख पायो साराले, एका देशको १० अर्बको कथा कठै मेरो देशको व्यथा, खर्च हैन उपलब्धि देखाउ, एक दुई तीन चार बन्द गर भ्रष्टाचार’, लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका थिए । प्रदर्शनकारीहरुलाई तितरवितर पार्न प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो । हेर्नुहोस् भिडियो :
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्