Skip to content
LAXMI SUNRISE BANK

अब बैंक तथा वित्तीय संस्थाले सबै शाखाबाट सेवा दिन पाउने, अर्थमन्त्री खतिवडाले दिए यस्तो जानकारी…

अर्थ सरोकार

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाले पूर्ण रुपमा खुल्ने भएका भएका छन् । बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै अर्थ, संचार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले अब बैंक तथा वित्तीय संस्थाहरू पूर्ण रुपमा खुला हुने बताएका हुन् 
यसअघि एक तिहाइ कर्मचारीहरूमात्रै राखेर बैंकहरूले सीमित शाखाबाट मात्रै सेवा दिइरहेका थिए । तर अब बैंकका सबै शाखाहरू खुला गरेर सेवा दिन पाउने मन्त्री खतिवडाले बताए । सरकारले शुक्रबारबाट लागु हुनेगरी लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK