
- अर्थ सरोकार सम्बाददाता
बाँके । बाँकेमा आज ३ जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगन्जमा गरिएको परिक्षणमा खजुरा गाउँपालिका वडा नम्बर ४ का ३८ र ७ का ३० र १५ वर्षीय पुरुषमा संक्रमण पुष्टी भएको हो । आज थपिएकासंगै बाँकेमा संक्रमितको संख्या २ सय ७० पुगेको छ ।
यस्तै ५० जना निको भएर घर फर्किँदा १ जनाको मृत्यु भइसकेको छ । आज मात्रै दाङबाट नरैनापुरका ५ जना निको भएर घर फर्केका छन् । भेरी अस्पतालका अनुसार आज गरिएको परिक्षणमा रोल्पाका २ र बर्दियाका १ जनामा पनि संक्रमण देखिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्