×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँके दुर्घटनामा घाइते भएकाहरुको नामावली सार्वजनिक, हेर्नुहोस् सूचिसहित

LAXMI SUNRISE BANK

बाँके दुर्घटनामा घाइते भएकाहरुको नामावली सार्वजनिक, हेर्नुहोस् सूचिसहित

१९ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गएराति भएको बस  दुर्घटनामा घाइते भएका २१ जनाको नामावली नेपाल प्रहरीले  सार्वजनिक गरेको छ । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका छन् । दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । मृतकहरुमध्ये गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको सनाखत भएको र अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ ।
घाइतेहरुको नामावली
१. दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
२.दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
३. दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
४. दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
५. दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
६. दाङ जिल्लाका २० वर्षीय भरत थापा
७. रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
८. ऐ. का २० वर्षीय वीरेन्द्र परियार
९. ऐ.का १८ वर्षीय पुरन परियार
१०. रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
११. रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब। बिक
१२. सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बिक
१३. सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
१४. सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
१५. सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
१६. सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
१७. सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
१८ . सल्यान जिल्लाका शिव भण्डारी
१९. सल्यान जिल्ला सिद्धकुमाख गा.पा.५ का २६ वर्षीय निम बहादुर बादी
२०. ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
२१. ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी