
- अर्थ सरोकार सम्बाददाता
नेपालगञ्ज । बाँकेको सवारी दुर्घटनामा परेका सबै जनाको कोरोना परीक्षण गरिएको छ । आइतबार राति बाँकेको राप्ती सोनारी गाउँपालिका-२ मा भएको हाइस दुर्घटनामा परेका सबैको पिसिआर नजिता नेगेटिभ आएको छ ।
भेरी अस्पतालको प्रयोगशालामा सोमबार गरिएको कोरोना परीक्षणमा हाइसमा सवार ३३ जनाकै नजिता नेगेटिभ आएको हो । भारतका विभिन्न ठाउँबाट नेपाल फर्किएकाहरुलाई गन्तव्यतर्फ लैजाने क्रममा आइतबार राति १२ बजे बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जंगलान रोकिराखेको ट्रकमा ठोक्किदा घट्नास्थलमै ११ जनाको ज्यान गएको थियो भने अर्का एक जनाको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । सोही दुर्घटनमा अन्य २१ जना घाइते भएका थिए । उनीहरु सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्