
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले बार तोकेर पसलहरु खोल्न दिने निर्णय उल्टाएको छ । प्रशासनले एक सूचना जारी गर्दै अब अत्यावश्यक र दैनिक उपभोग्य वस्तु र सेवासम्बन्धी पसल बिहान ११ बजेदेखि ३ बजेसम्म खोल्न पाइने जानेको हो ।
प्रशासनले २१ गते मात्र बार तोकेर पसलहरु दैनिक ५ घण्टा खोल्न दिने निर्णय गरेको थियो । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले २१ गतेको पसल व्यवसाय खोल्ने सम्बन्धी सूचना रद्द गरिएको जनाएका हुन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्