
- अर्थ सरोकार सम्बाददाता
वीरगञ्ज । आइतबार बारामा थप तीन जनामा कोरोना संक्रमण पुष्टी भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा तीनजना पुरुषमा संक्रमण पुष्टी भएको हो । संक्रमित तीनै जनाको स्वाब सिम्रौनगढ नगरपालिकाबाट पठाइएको थियो । योसँगै बारा जिल्लामा संक्रमितको संख्या १०६ पुगेको छ ।
एकजना महिलासहित २० जनाको कलैया अस्पताल अन्तर्गत शैक्षिक तालिम केन्द्र गंगापुर आइसोलेसनमा उपचार भइरहेको छ । अरु संक्रमित डिस्चार्ज भइसकेका छन् । हाल नेप्काल संक्रमितको संख्या ८ हजार ५ सय नाघेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्