
- अर्थ सरोकार सम्बाददता
बर्दिया । बर्दियामा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । बाँकेको नेपालगंजस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
संक्रमण देखिनेमा बढैयाताल गाउँपालिकाका ९ जना, गुलरिया नगरपालिकाका ४ जना र मधुवन नगरपालिकाका २ जना रहेको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले बताए । उनीहरुलाई सम्बन्धित पालिकामा तयार पारिएको आइसोलेसन कक्षमा राख्ने तयारी भईरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्