- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । रौतहटको दुई वटा स्थानीय तहलाई सिल गरिएको छ । प्राप्त जानकारी अनुसार बौधीमाई र ईशानाथ नगरपालिकालाई आइतबारदेखि सिल गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले नगरपालिकालाई सिल गर्ने निर्णय गरेको हो । क्वारेन्टाइन बाहिरका व्यक्तिहरूमा कोरोना संक्रमण देखिनु ठूलो चिन्ताको विषय भएकाले महामारीको रुपमा बढ्न नदिन बौधीमाई र इशनाथ नगरपालिकालाई सिल गर्ने निर्णय भएको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्