
- अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । सोमबार कञ्चनपुरको बेलौरी नगरपालिकामा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ११ जनाको रिपोर्ट पोजेटिभ आएको बेलौरी नगरपालिका स्वास्थ्य शाखाले जनाएको हो ।
यसअघि बेलौरी नगरपालिका ५ का २२ बर्षीय पुरुषमा संक्रमण पुष्टी भएको थियो । योसंगै बेलौरी नगरपालिकामा मात्रै कोरोना संक्रमितको सङ्ख्या १२ पुगेको छ । कोरोना पोजिटिभ देखिएका सबै भारतबाट फर्केका पुरुष हुन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्