
- अर्थ सरोकार सम्बाददाता
भक्तपुर । भक्तपुरमा एक महिमा कोरोना संक्रमण पुष्टी भएको छ । भक्तपुरस्थित खरीपाटी क्वारेनटाइनमा बसेकी एक महिलालाई कोरोना संक्रमण पुष्टी भएको हो ।
टेकु अस्पतालमा गरीएको परीक्षणमा भक्तपुरकी ३० वर्षिय महिलामा कोरोना संक्रमण देखिएको हो । महिला केही दिन अघि दुबईबाट फर्किएर क्वारेनटाइनमा बस्दै आएकी थिइन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्