
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विद्युतीय सवारी अर्थात बिजुली गाडी । यसका बारेमा अहिले नेपालमा खुब धेरै चर्चा हुने गरेको छ । पेट्रोल नचाहिने र बिजुलीबाट मस्त चल्ने हुनाले पनि बिजुली गाडीतर्फको आकर्षण बढेको छ । उत्कृष्ट पिक अप, सस्तो अप्रेशनल खर्च, सस्तो सर्भिसिङ, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स लगायतका विशेषताका कारण बिजुली गाडी दिनानुदिन लोकप्रिय बनिरहेको छ ।
तर ठिक यहि समयमा बिजुली गाडीलाई लक्षित गरेर कर बढाइएको छ । जसका कारण चौतर्फी रुपमा अर्थमन्त्री डा. युवराज खतिवडाको बिरोध भइरहेको छ । आखिर बिजुली गाडीका फाइदा के के छन् त ? यसका चुनौतीहरु के के छन् ? हामीले बिजुली दाइका नामले परिचित लोकेश ओलीसँग खास कुराकानी गरेका छौँ । हेरौं यो भिडियो अन्तर्वार्ता:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्