×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘बिजुली गाडी चढ्दा फाइदा नै फाइदा, न पेट्रोलको चिन्ता, न नविकरण शुल्कको झन्झट’, बिजुली दाईसँगको अन्तर्वार्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

‘बिजुली गाडी चढ्दा फाइदा नै फाइदा, न पेट्रोलको चिन्ता, न नविकरण शुल्कको झन्झट’, बिजुली दाईसँगको अन्तर्वार्ता

Artha Sarokar

२८ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । विद्युतीय सवारी अर्थात बिजुली गाडी । यसका बारेमा अहिले नेपालमा खुब धेरै चर्चा हुने गरेको छ । पेट्रोल नचाहिने र बिजुलीबाट मस्त चल्ने हुनाले पनि बिजुली गाडीतर्फको आकर्षण बढेको छ । उत्कृष्ट पिक अप, सस्तो अप्रेशनल खर्च, सस्तो सर्भिसिङ, उत्कृष्ट ग्राउण्ड क्लियरेन्स लगायतका विशेषताका कारण बिजुली गाडी दिनानुदिन लोकप्रिय बनिरहेको छ ।

 

तर ठिक यहि समयमा बिजुली गाडीलाई लक्षित गरेर कर बढाइएको छ । जसका कारण चौतर्फी रुपमा अर्थमन्त्री डा. युवराज खतिवडाको बिरोध भइरहेको छ । आखिर बिजुली गाडीका फाइदा के के छन् त ? यसका चुनौतीहरु के के छन् ? हामीले बिजुली दाइका नामले परिचित लोकेश ओलीसँग खास कुराकानी गरेका छौँ । हेरौं यो भिडियो अन्तर्वार्ता:
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी