काठमाडौँ । सोमबार नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत ४५१ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ६२११ पुगेको छ । BREAKING : पछिल्लो २४ घण्टामा थप ४५१ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या ६२११ पुग्यो !
काठमाडौँ । सोमबार नेपालमा थप ४५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत ४५१ जनामा संक्रमण पुष्टी भएको जानकारी दिएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ६२११ पुगेको छ । 












