BREAKING : पछिल्लो २४ घण्टामा थप ४६३ जनामा संक्रमण पुष्टी, संक्रमितको संख्या १२७७२ पुग्यो ! अर्थ सरोकार १४ असार २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । आइतबार देशभर ४६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसंगै नेपालमा संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । छुटाउनु भयो कि ? ‘यौन दुर्व्यवहार’को जाहेरी परेर थुनिएका कार्कीलाई एनआईसी एशियाले अझै हटाएन, साधारण सभा पनि उनैले सञ्चालन गर्ने !