×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अव बुद्ध एयरमा यात्रा गर्दा चकलेट र स्न्याक्स खान नपाइने, हेर्नुहोस् अरु के-के कुरा गर्न पाईदैन ? (फोटो/ भिडियो)

काठमाडौँ । निजी क्षेत्रको वायुसेवा प्रदायक बुध्द एयरले हवाई उडान सुरु गरेपछि कसरी प्लेनसम्म जाने ? के गर्ने ? के नगर्ने ? लगायतका विषयमा अभ्यास सम्पन्न गरेको छ । बिहीबार दिउँसो झण्डै २ सय जना आफ्नै कर्मचारी र केही सञ्चारकर्मीहरुलाई यात्रु बनाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो अभ्यास गरेको हो । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले के गर्न पाइन्छ र के गर्न पाईदैन भन्ने विषयमा स-विस्तार भनेका छन् । हेर्नुहोस् भिडियो :

बुद्ध एयरले गरेको अभ्यासका केहि फोटोहरु पनि हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: