
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रीपरिषद् (क्याबिनेट) बैठक बस्ने भएको छ । बैठक सोमवार अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा कोरोना भाइरस महामारी र केही दिनअघि नेपाल प्रवेश गरेको सलह कीराले पार्न सक्ने क्षति र रोकथामका विषयमा छलफल हुने जनाइएको छ।
यस्तै कोरोना रोकथाम तथा नियन्त्रणको लागि बनाइएको उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सिसिएमसी) को बैठक जारी छ । सिसिएमसीको सोमबारको बैठकले समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा केही निर्णय गर्दै मन्त्रिपरिषद बैठकमा सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ ।
यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट छलफल हुने बुझिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्