×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सेयर बजार खुलेकै दिन नेप्से प्रबन्धक साउदले दिए कडा प्रतिक्रिया, ‘अनलाइन नचलाउने अनि समस्या छ भन्ने?’ (भिडियो)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सेयर बजार खुलेकै दिन नेप्सेका महाप्रबन्धक चन्द्र सिंह साउदले सेयर बजार कहिले पनि नेप्सेका कारण बन्द नभएको र आउँदा दिनमा पनि बन्द नहुने स्पष्ट पारेका छन् । बजार खुलेकै दिन सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले बजार बलियो बनाउनका लागि नेप्सेले कुनै कसुर बाँकी नराखेकोसमेत दाबी गरेका छन् । उनले ११ बजेदेखि ३ बजेसम्मको समय बजारका लागि निकै ठिक समय भएकाले थप १ घन्टाको समय नथपिएकोसमेत स्पष्ट पारेका छन् ।
अनलाइन कारोबारमा समस्या छ नि ? भन्ने प्रश्नमा उनले अलि कडा स्वरमा भने, ‘चलाउँदै नचलाउने, अनि समस्या छ भन्ने ? पहिला चलाएर भन्नुपर्यो के समस्या छ भनेर।’ बाँकी भिडियोमा हेर्नुहोस् :   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: