- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चन्द्रागिरी हिल्स लिमिटेडले १८ करोड ४० लाख ९१ हजार बराबरको आईपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले १८ लाख ४० हजार ९ सय १० कित्ता सेयर जारी गर्ने भएको हो ।
कम्पनीले उक्त आइपिओ स्थानीय र सर्वसाधारणको लागि जारी गर्न लागेको हो । कम्पनीले आईपिओ जारी गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसंग जेष्ठ २५ गते अनुमति मागी सकेको छ । कम्पनीको बिक्रि प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्