
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । चीनको मनपरीबारे विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि कांग्रेस नेता बिमलेन्द्र निधिले यस विषयमा सरकारसँग माफी मागेका छन् । हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि, हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हे. जग्गा चीनद्वारा कब्जा, गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने; र सरकारलाई चिनिया पार्टी ले तालिम दिएको समाचार सार्वजनिक भएपछि उनको यस्तो प्रतिक्रिया आएको हो ।
‘हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि; हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हे. जग्गा चीनद्वारा कब्जा; गोरखाको रुई गाउँ कब्जा; कोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने; र सरकारलाई चिनिया पार्टी ले तालिम दिएको समाचार आयो। सरकारको जबाफ चाहियो !’ उनले फेसबुकमा लेखेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्