
- अर्थ सरोकार सम्बाददाता
चितवन । चितवनमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरमा गरिएको परीक्षणमा भरतपुरकै एकजना र कालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो ।
भरतपुर महानगरपालिका वडा नम्बर ५ निवासी २८ वर्षीय एक पुरुष र कालिका नगरपालिका वडा नम्बर ६ जुटपानी निवासी २० वर्षी पुरुषमा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले जनाएको छ ।
चितवनमा हालसम्म २७ जनामा संक्रमण पुष्टि भएकोमा दुई जना उपचारपछि घर फर्किएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्