
- अर्थ सरोकार सम्बाददाता
काठमाडाैँ । सरकारले कक्षा ११ को परीक्षा पनि नगर्ने निर्णय गरेको छ ।
सरकारले आन्तरिक मूल्याङ्कनको आधारमा विद्यार्थीको ग्रेड निर्धारण गर्ने निर्णय समेत गरेको हो ।
अव कलेजले जति नम्बर पठायो, सोहि अनुसारको परिक्षाफल निस्किनेछ । कक्षा १२को भने परिक्षा हुनेछ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्