
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेयर बजारमा तेस्रो पटक पनि सर्किट ब्रेक लागेको छ । सेयर बजार ६% ले बढेपछि आज (मंगलबार) का लागि कारोबार बन्द भएको छ । सेयर बजार अब बुधबार बिहान ११ बजे खुल्नेछ । मंगलबार बजारमा ३ पटक सर्किट लागेको हो ।
पहिलो १ घन्टा नपुग्दै ४ प्रतिशतको सर्किट लागेर २० मिनेट, दोस्रो पटक ५ प्रतिशतको सर्किट लागेर ५० मिनेट बन्द भएको बजार तेस्रो पटक ६ प्रतिशतले बढेर सोमबारको लागि बन्द भएको हो । नेप्से सूचक ७२.०५ अंकले बढेर १२६०.७५ बिन्दुमा बन्द भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्