
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । हालसम्म ६९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार देशभरबाट ३९ प्रहरी कोरोनामुक्त भएर डिस्चार्ज भइसकेका छन् । ३० जना भने आइसोलेसनमा छन् ।
प्रहरी प्रवक्ता डीआईजी नीरज शाहीले कपिलवस्तुमा ६, बारामा ७, गुल्मीमा १, धनकुटामा २, बाँकेमा १, धनुषामा १०, सप्तरीमा ४, सिराहामा ३, सर्लाहीमा २, तनहुँमा २, रौतहटमा ४, महोत्तरीमा २ प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको बताए । यस्तै जुम्लामा २, जाजरकोटमा १, सुर्खेतमा १, दैलेखमा ९, कञ्चनपुरमा ३, बाजुरामा १, काठमाडौंमा १ र भक्तपुरमा एकजना गरी ६९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्