
- अर्थ सरोकार सम्बाददाता
कैलाली । सुदूरपश्चिम प्रदेशमा कार्यरत थप दुई जना प्रहरीमा कोरोना संक्रमण पुष्टी भएको छ । अछाम र बाजुरामा कार्यरत दुई जना प्रहरी जवानमा कोरोना पुष्टी भएको हो । दुबै प्रहरी जवानको सम्बन्धित जिल्लाको आईसोलेसनमा राखेर उपचार भईरहेको छ ।
यसअघि सुदूरपश्चिममा कार्यरत दुई जना महिला प्रहरीसहित तीन जना प्रहरीमा कोरोना पुष्टी भएको थियो । तीमध्ये दुई जना संक्रमित महिला प्रहरी भने कोरोनालाई जितेर डिस्चार्ज भईसकेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्